गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जलजला गाउँपालिका, पर्बतको स्वास्थ्य शाखाको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।


| सामान्य


जलजला गाउँपालिका, पर्बतको स्वास्थ्य शाखाको आयोजनामा आ.ब २०७९/८० मा सम्पन्न गरिएको कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, स्वास्थ्य स्वास्थ्य संस्था प्रमुख तथा तथ्यांक फोकल पर्सन, पालिकाका अन्य कर्मचारी साथै स्वास्थ्य कार्यलय, पर्बतका तथ्यांक फोकल पर्सनहरुको उपस्थिती रहेको थियो। यसै अबसरमा आ.ब.२०८०/२०८१ सम्पादन गर्नुपर्ने कार्यक्रमहरुको बिषयमा समेत छ्लफल गरि समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

जलजला गाउँपालिका, पर्बतको स्वास्थ्य शाखाको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

Download: जलजला गाउँपालिका, पर्बतको स्वास्थ्य शाखाको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।