गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८% ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको छ।

कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र डाक्टर रामकृष्ण भुजेल लगायत स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो।

बार्षिक योजना तयार भएको, सिमित श्रोत साधनमा पनि ओपिडी, ल्याब, क्षारशुत्र, CSSD लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने औषधी पाकशाला, Laundry तथा गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ।

यस पहिलो लेखाजोखामा ६८% आएको छ।

कार्यक्रममा शहिद लखन गाउँपालिका, गोरखाका अध्यक्षको प्रमुख उपस्थितिमा संचालन भएको उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति रहेको थियो कार्यक्रम स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिका अध्यक्षको अध्यक्षतामा संचालन भएको थियो

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८% ।

Download: जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८% ।