गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगको आयोजनामा आयुर्वेद सेवाको

न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको छ।

कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र

डाक्टर रामकृष्ण भुजेलको उपस्थिति रहेको थियो। 

कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल, जनस्वास्थ्य अधिकृत रबिना ठगुन्ना,

स्वास्थ्य कार्यालय, मनांगका प्रमुख श्री बाबुराम आचार्य, जिल्ला अस्पताल, मनांगका मेशु भारती मेहता र जिल्ला अस्पताल, लमजुंगका मेशु

डाक्टर रमेश आचार्यको समेत उपस्थिती रहेको थियो।

बार्षिक योजना तयार भएको, सिमित श्रोत साधनमा पनि ओपिडी, ल्याब, योगा लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने औषधी पाकशाला,

CSSD, Laundry, योगा तथा गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ।

यस पहिलो लेखाजोखामा ५५% आएको छ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।