गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) पहिलो लेखाजोखामा ५६% आएको छ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, पर्बतको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको छ।

कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दीका प्रमुख डाक्टर मधुरजी ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो।

बार्षिक योजना तयार भएको, सिमित श्रोत साधनमा पनि ओपिडी, ल्याब, योगा लगायत धेरै सेवाहरु ब्यबस्थित छन ।

औषधी पाकशाला, CSSD, Laundry तथा गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ। यस पहिलो लेखाजोखामा ५६% आएको छ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) पहिलो लेखाजोखामा ५६% आएको छ।

Download: जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) पहिलो लेखाजोखामा ५६% आएको छ।