गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, तनहुँको आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) पहिलो लेखाजोखामा ६२% अंक प्राप्त ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, तनहुँको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा

मापदण्ड (MSS) कार्यक्रम संचालन भएको छ।

कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगका प्रमुख डाक्टर शंकर गौतम, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका

कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो।

बार्षिक योजना तयार भएको, ओपिडी, ल्याब, योगा, फिजियोथेरापी, अंकुपंचर, क्षारशुत्र लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने औषधी पाकशाला,

CSSD, Laundry तथा गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ। यस पहिलो लेखाजोखामा ६२% आएको छ।

 

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, तनहुँको आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) पहिलो लेखाजोखामा ६२% अंक प्राप्त ।

Download: जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, तनहुँको आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) पहिलो लेखाजोखामा ६२% अंक प्राप्त ।