जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङको न्युनतम सेवा मापदण्ड (MSS) को दोश्रो फलोअप सम्पन्न।
१० पौष २०८०, मङ्गलवार | सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङको न्युनतम सेवा मापदण्ड (MSS) को दोश्रो लेखाजोखा तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ।
दोस्रो फलोअपमा ४८ अंक प्रात भएको छ।
कार्यक्रममा मुख्य श्रोतव्यक्तिको रुपमा सामाजिक बिकाश तथा स्वास्थ्य मंतालय, गण्डकी प्रदेशका आयुर्बेद चिकित्सक डाक्टर मधुरजी ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ कविराज निरिक्षक नबिन किरण भुसालको उपस्थिति रहेको थियो।

Download: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङको न्युनतम सेवा मापदण्ड (MSS) को दोश्रो फलोअप सम्पन्न।