जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको न्युनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको दोस्रो लेखाजोखा सम्पन्न।
१४ माघ २०८०, आइतवार | सामान्य
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राविधिक सहयोगमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको न्युनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको दोस्रो लेखाजोखा सम्पन्न भएको छ ।
सो कार्यक्रममा स्रोत व्यक्तिका रुपमा गण्डकी आयुर्वेद औषधालयका प्रमुख डाक्टर कुमार कासुला, सामाजिक बिअकश तथा स्वास्थ्य नाम्त्रालय, गण्डकी प्रदेशका आयुर्बेद चिकित्सक डाक्टर मधुरजी ढकाल, स्वास्थ्य निर्देशानलय, गण्डकी प्रदेशका बरिष्ठ कविराज निरिक्षक नबिन किरण भुसालको उपस्थिति रहेको थियो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतले यस आ.व.को दोस्रो लेखाजोखामा ५२% अंक प्राप्त गरेको छ ।
