गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जिल्ला अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा जिल्ला अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको एघारौ फलोअप कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुंगका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ठ डाक्टर अमित ढुंगाना, जिल्ला अस्पताल, लामजुङ्गका मेशु डाक्टर बिशाल तिवारी, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल उपस्थिति रहेको थियो

जिल्ला अस्पताल, स्याङ्गजाको १२ औं फलोअप आगामी ६ महिनापछि संचालन हुनेछ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

जिल्ला अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: जिल्ला अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।