गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य प्रवर्द्दनका लागि जीवनशैली परिवर्तन तथा योग" कार्यक्रम सम्पन्न।


| सामान्य


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङको आयोजनामा  क्व्होलासोथार गाउँपालिका ०६पसगाँउ लमजुङमा "स्वास्थ्य प्रवर्द्दनका लागि जीवनशैली परिवर्तन तथा योग" कार्यक्रम संचालन भएको छ।

जेष्ठ नागरिक, नागरिक समूहका अगुवा, महिला समूह, टोल सुधार समितिका संयोजक, जनप्रतिनिधी लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वस्थ जीवनशैली तथा नसर्ने रोग सम्वन्धि प्रशिक्षण, योग प्रशिक्षण तथा आसनध्यान, प्राणायामको विषयमा सैद्दान्तिक तथा व्यबाहारिक प्रशिक्षण दिईएको थियो।

कार्यक्रमका सहभागीहरुको स्वास्थ्य परीक्षण, ब्लड सुगर परीक्षण तथा स्वास्थ्य वर्धक आयुर्वेद औषधिहरु र जानकारी मुलक पोष्टर समेत वितरण गरिएको थियो।

स्वास्थ्य प्रवर्द्दनका लागि जीवनशैली परिवर्तन तथा योग" कार्यक्रम सम्पन्न।

Download: स्वास्थ्य प्रवर्द्दनका लागि जीवनशैली परिवर्तन तथा योग" कार्यक्रम सम्पन्न।