गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

कन्जक्टिभाइटिस तथा शापुरोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा कन्जक्टिभाइटिस तथा सिजनल हाइपरएक्युट पान-युभाइटिस (शापु) को

रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको

कार्यक्रमको अध्यक्षता माननीय मन्त्री सुशीला सिम्खडा तथा सचिव डा विनोद बिन्दु शर्माले गर्नुभएको थियो। कार्यक्रममा हब र स्याटेलाइट अस्पतालका

नेत्ररोग विशेषज्ञ तथा निर्देशक, स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा हिमालयन आँखा अस्पतालका निर्देशक डा इलिया श्रेष्ठले अस्पतालमा कन्जक्टिभाइटिसको अवस्थाबारे जानकारी दिँदै सापु रोग, इतिहास,

नेत्रश्लेष्मशोथ र सापुबीचको भिन्नताबारे प्रकाश पार्नुभयो। साथै जिल्ला अस्पतालका जिज्ञासा, स्थिति र चुनौती आदानप्रदानका साथ कार्यक्रम निकै

अन्तरक्रियात्मक भएको थियो

कन्जक्टिभाइटिस तथा शापुरोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।

Download: कन्जक्टिभाइटिस तथा शापुरोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।