गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम म्याग्दीमा सम्पन्न।


| सामान्य


स्वास्थ्य कार्यालय, म्याग्दीको आयोजनामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका तथा सरोकारवालाहरुलाई किजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगला गाउँपालिका, म्याग्दी अन्तर्गतको अर्मन स्वास्थ्य चौकी, म्याग्दीमा सम्पन्न भएको छ।

कार्यक्रममा सरोकारवाला संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम म्याग्दीमा सम्पन्न।

Download: किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम म्याग्दीमा सम्पन्न।