गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लमजुंग अस्पतालमा पितथैलिको अप्रेशन सुरु !


| सामान्य


लमजुंग अस्पतालमा पितथैलिको अप्रेशन सुरु भएको छ ! प्रदेश सरकार मातहत आएपछि लमजुङ अस्पताल, लमजुङमा

पहिलो पटक ३४ वर्षिय महिलाको पित थैलिमा पत्थरी देखिए पछी पित थैलिको सफल अप्रेशन गरी ३ दिन पश्‍चात

डिस्चार्ज गरिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य तथा सुधारन्मुख रहेको छ ।

अप्रेशनमा संलग्न चिकित्सक जनरल सर्जन डा. मुकेश जैसवाल, डा. विज्ञान आचार्य , एनेस्थेसियोलोजिष्‍ट डा. शिशिर खड्का,

अस्पताल प्रमुख, अस्पताल व्यवस्थापन र सम्पुर्ण ओ.टी. टिम प्रत्यक्ष सहभागी हुनुभएको थियो !

लमजुंग अस्पतालमा पितथैलिको अप्रेशन सुरु !

Download: लमजुंग अस्पतालमा पितथैलिको अप्रेशन सुरु !