गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

लमजुङ अस्पतालमा पहिलो पटक Painless Delivery (दुखाईरहित डेलिभरी) सफलतापूर्वक सुरुवात भएको छ ।


| सामान्य


लमजुङ अस्पताल, लमजुङमा पहिलो पटक Painless Delivery (दुखाईरहित डेलिभरी) सफलतापूर्वक सुरुवात भएको छ । मुटुमा समस्या भएको ३० बर्षको महिलाको सफल डेलभरी गरिएको हो । त्यस्तो खालको विरामीलाई अपरेशन भन्दा नरमल डेलभरी सुरक्षित हुन्छ जुन यस भन्दा पहिले हुने गरेको थिएन ।  नरमल डेलिभरी गराउँदा पनि दुखाई रहित डेलिभरी गराउनुपर्ने भएकाले यस अस्पतालमा Epidural Anesthesia मार्फत दुखाईरहित सुत्केरी गराईएको हो ।

 

यस कार्यमा स्‍‍त्रीरोग विषेशज्ञ डा. गोमा रिमाल, एनेस्‍थेसियोलोजिष्‍ट डा. शिशिर खड्का, मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश प्रसाद आचार्य संलग्‍न रहनुभएको थियो।

लमजुङ अस्पतालमा पहिलो पटक Painless Delivery (दुखाईरहित डेलिभरी) सफलतापूर्वक सुरुवात भएको छ ।

Download: लमजुङ अस्पतालमा पहिलो पटक Painless Delivery (दुखाईरहित डेलिभरी) सफलतापूर्वक सुरुवात भएको छ ।