गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लमजुङ्ग अस्पताल, लमजुङ्गको न्युनतम सेवा मापदण्डको पाँचौ फलोअप सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा लमजुङ्ग अस्पताल, लमजुङ्गको न्युनतम सेवा मापदण्डको पाँचौ फलोअप सम्पन्न भएको छ। लमजुङ्ग अस्पताल, लमजुङ्गको न्युनतम सेवा मापदण्डको पाँचौ फलोअपमा ८८ % अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, मध्यबिन्दु जिल्ला अस्पताल, नवलपरासी पूर्वका मेसु डाक्टर जितेन्द्र कंडेल, अस्पताल ब्यबस्थापक बशन्त खनाल र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो। प्रस्तुतीकरण कार्यक्रमको अस्पताल ब्यबस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो।

लमजुङ्ग अस्पताल, लमजुङ्गको न्युनतम सेवा मापदण्डको पाँचौ फलोअप सम्पन्न।

Download: लमजुङ्ग अस्पताल, लमजुङ्गको न्युनतम सेवा मापदण्डको पाँचौ फलोअप सम्पन्न।