गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लामखुट्टे तथा सोको फुल खोज र नष्ट गर कार्यक्रम संचालन


| सामान्य


#लामखुट्टे_तथा_सोको_फुल_खोज__नस्ट_गर_कार्यक्रम

घार स्वास्थ्य चौकी, म्याग्दीको आयोजनाम बर्सातको समयमा घर वरिपरि पानी जम्मा हुने सानाठूला खाल्डाहरु तथा फोहरहरुमा लामखुट्टे तथा झिँगाको उत्पादन वृद्धि भई डेङ्गु, टाइफाइड, झाडापखाला लगायत आँखा पाक्ने रोग समेत एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सार्ने भएकोले कार्यालय तथा समुदायलाई सफा राख्ने कार्यक्रम सम्पन्न भएको छ

 

लामखुट्टे तथा सोको फुल खोज र नष्ट गर कार्यक्रम संचालन

Download: लामखुट्टे तथा सोको फुल खोज र नष्ट गर कार्यक्रम संचालन