गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

महिनावारी स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजना तथा CREHPA काे सहयोगमा  "Development of Implementation  Guidelines for Menstrual Health and Justice in Gandaki Province" कार्यक्रम सञ्चालन भएको छ।

मन्त्रालयका सचिव डाक्टर बिनोद विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कास्की जिल्ला समन्वय प्रमुखको प्रमुख उपस्थिति रहेको थियोभने रुपा गाउँपालिका का अध्यक्षको विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रममा महिनावारी स्वास्थ्य तथा सुरक्षा सम्बन्धी क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महिनावारी स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न।

Download: महिनावारी स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न।