गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मनांगमा स्वास्थ्य सम्बन्धि अभिलेख तथा प्रतिवेदनको Digitalization सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन ।


| सामान्य


स्वास्थ्य कार्यालय, मनाङको आयोजना तथा चामे गाउँपालिकाको समन्वयमा स्वास्थ्य सम्बन्धि अभिलेख तथा प्रतिवेदनको Digitalization सम्बन्धि अभिमुखिकरण कार्यक्रम चामे गाउँपालिकामा संचालन भएको छ ।

कार्यक्रममा चामे गाउँपालिका स्वास्थ्य शाखा र अन्तर्गतका स्वास्थ्य संस्थाहरु, जिल्ला अस्पताल मनाङका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

यस कार्यक्रमको सहजिकरण बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य र परिवार नियोजन निरिक्षक बीर बहादुर श्रेष्ठले गरिरहनुभएको छ ।

मनांगमा स्वास्थ्य सम्बन्धि अभिलेख तथा प्रतिवेदनको Digitalization सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन ।

Download: मनांगमा स्वास्थ्य सम्बन्धि अभिलेख तथा प्रतिवेदनको Digitalization सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन ।