गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मनाङ जिल्ला अन्तर्गत रहेका आयुर्बेद स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालको एकिकृत अनुगमन सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा मनाङ जिल्ला अन्तर्गत रहेका आयुर्बेद स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालको एकिकृत

अनुगमन सम्पन्न भएको छ।

कार्यक्रममा न्युनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन अबस्था, पोषण, सुरक्षित मातृत्व र संक्रमण रोकथामका बारेमा छलफल भएको थियो।

यसैगरी अनुगमन टोलीले जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगको अनुगमन गरिएको थियो

अनुगमनका क्रममा Recording, Reporting, AHMIS, संक्रमण रोकथामका बारेमा छलफल तथा अनसाईट कोचिङ्ग संचालन भएको थियो

अनुगमन कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबराज शर्मा, रबिना ठगुन्ना र उर्मिला बरालको उपस्थिती रहेको थियो।

मनाङ जिल्ला अन्तर्गत रहेका आयुर्बेद स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालको एकिकृत अनुगमन सम्पन्न ।

Download: मनाङ जिल्ला अन्तर्गत रहेका आयुर्बेद स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालको एकिकृत अनुगमन सम्पन्न ।