गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मातृशिशुसंग सम्बन्धि छलफल कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा मातृशिशुसंग सम्बन्धित MCH Handbook का बारेमा छलफल कार्यक्रम संचालन भएको छ।

JICA का प्रतिनिधि र प्रादेशिक स्वास्थ्य कार्यालयका महानिर्देशक, निर्देशकहरु, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नर्शिङ्ग प्रमुख तथा चिकित्सक, जिल्ला अस्पताल, मनाङ्ग, स्याङ्गजा, लमजुंग, कास्कीका मेशुहरु, स्वास्थ्य कार्यालय, मनाङ्ग, कास्की, पर्बत र गोरखाका प्रमुखहरु, बेनी अस्पताल, म्याग्दीका चिकित्सक, पोखरा विश्वबिद्यालयका प्रोफेसर, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका महाशाखा प्रमुखरु, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खडकाको प्रमुख उपस्थितिमा सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालयको शभाहलमा संचालन भएको थियो।

मातृशिशुसंग सम्बन्धि छलफल कार्यक्रम संचालन।

Download: मातृशिशुसंग सम्बन्धि छलफल कार्यक्रम संचालन।