गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

निजि अस्पतालसँग पिएमटिसिटि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशका निजि अस्पतालसँग पिएमटिसिटिको रिपोर्टिङ्ग अवस्था बारे १ दिने अन्तरक्रिया कार्यक्रम संचालन भएको छ आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथाममा निजि अस्पतालहरुको भूमिकामा विशेष केन्द्रीत अन्तक्रिया कार्यक्रममा कास्की र तनहुँ जिल्लाका १३ वटा निजि अस्पतालका २९ जनाको सहभागीता रहेको थियोगर्भजाँचका समयमा हरेक आमाहरुको एचआईभि चेकजाँच गर्ने र ल्यावटेस्टमा रियाक्टिभ देखिएका आमाहरुलाई परामर्श सहित एआरटी केन्द्रमा प्रेषण गर्ने विषयमा सहभागीहरुलाई अभिमुखिकरण भएको थियो

प्रदेश स्वास्थ्य तालिम केन्द्रमा भएको कार्यक्रम उद्घाटन तथा समापन सत्रको अध्यक्षता स्वास्थ्य निर्देशनालयमा निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको थियो।

निजि अस्पतालसँग पिएमटिसिटि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न।

Download: निजि अस्पतालसँग पिएमटिसिटि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न।