गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नीजि तथा गैर सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरुलाई DHIS-2/HMIS सम्बन्धी कार्यक्रमको सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा कास्की जिल्लामा रहेका नीजि तथा गैर सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरुलाई DHIS-2/HMIS सम्बन्धी तीन दिने कार्यक्रमको सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेले गर्नुभएको थियोभने कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अस्पताल नर्सिङ्ग प्रशासक अञ्जु पौडेलस्वास्थ्य कार्यालय, कास्कीका प्रमुख राम बहादुर नेपाली, पोखरा महानगरका स्वास्थ्य शाखाका हिरालाल आचार्य लगायतले अतिथिको रुपमा आसन ग्रहण गर्नुभएको थियो।

यस कार्यक्रमको सञ्चालन तथा सहजिकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत प्रविण भण्डारीले गर्नुभएको थियो।

नीजि तथा गैर सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरुलाई DHIS-2/HMIS सम्बन्धी कार्यक्रमको सम्पन्न।

Download: नीजि तथा गैर सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरुलाई DHIS-2/HMIS सम्बन्धी कार्यक्रमको सम्पन्न।