गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नाक,कान तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न।


| सामान्य


घार स्वास्थ्य चौकी, म्याग्दीको आयोजनामा अन्नपूर्ण ६ मुक्तिपथ आ.वि. मा अध्यनरत कक्षा ३ सम्मका जम्मा २८ जना विद्यार्थीहरुमा सामान्य नाक,कान तथा दन्त परिक्षण कार्यक्रम संचालन भएको छ।

जसमा सामान्य स्वास्थ्य अवस्था -: १९ जनाकानमा फोहोर जम्मा भएको (wax) - : ४ जनादाँतको क्षय (Dental Decay) -: ४ जनामा सामान्य ज्वरो का बिरामी (fever) -: १ जनामा पाईएको छ।

 

साथै पोखरेबगर खोप केन्द्रमा नियमित खोप तथा सरसफाइ प्रबर्द्धन कार्यक्रम समेत संचालन भएको छ

नाक,कान तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न।

Download: नाक,कान तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न।