गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नवलपरासी ब.सु.पू. जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा नवलपरासी जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न भएको छ।

कार्यक्रममा न्युनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन अबस्था, खोप, CBIMNCI, TB, Leprosy, HIV/AIDS, पोषण, सुरक्षित मातृत्व आदि कार्यक्रमको

एकीकृत अनुगमन सुपरिवेक्षण तथा स्थलगत अनुशिक्षण सम्पन्न भएको थियो।

नवलपरासी ब.सु.पू. जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न।

Download: नवलपरासी ब.सु.पू. जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न।