गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नियमित कर्मचारी बैठक सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशानालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतामा नियमित कर्मचारी बैठक सम्पन्न भएको छ ।

निर्देशानालयका सबै शाखा प्रमुख सहित सबै कर्मचारी तथा स्वास्थ्य निर्देशनालयमा कार्यरत WHO का प्रतिनिधिको उपस्थितिमा सम्पन्न बैठकमा निर्देशनालयका सम्पूर्ण कार्यक्रमको प्रगति समिक्षा भएको छ।

नियमित कर्मचारी बैठक सम्पन्न।

Download: नियमित कर्मचारी बैठक सम्पन्न।