गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

न्यूनतम सेवा मापदण्ड कार्यक्रम (MSS) को बार्षिक समीक्षा सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा न्यूनतम सेवा मापदण्ड कार्यक्रम (MSS) को बार्षिक समीक्षा सम्पन्न भएको छ।

गण्डकी प्रदेश, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालयका मन्त्री माननीय सुशिला सिंखडाको बिशिष्ठ उपस्थितिमा संचालित उक्त कार्यक्रममा नीति तथा योजना आयोगका माननीय सदस्य, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालयका सचिबहरु, आर्थिक मामिला मन्त्रालयका सचिबप्रादेशिक कार्यालयका महानिर्देशकहरु, गण्डकी प्रदेश मातहतका सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेदका प्रमुखहरु तथा MSS Focal Person हरु, स्थानीय अस्पतालका मेशुहरु, NSI प्रदेश संयोजक लगायत निर्देशनालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो

सिक्लेस, कास्कीमा संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काले गर्नुभएको थियोभने कार्यक्रम संचालन उर्मिला बरालले गर्नुभएको थियो।

न्यूनतम सेवा मापदण्ड कार्यक्रम (MSS) को बार्षिक समीक्षा सम्पन्न।

Download: न्यूनतम सेवा मापदण्ड कार्यक्रम (MSS) को बार्षिक समीक्षा सम्पन्न।