गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

न्युनतम सेवा मापदण्ड (MSS)  अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र धौलागिरी गाउँपालिका, म्याग्दीको समन्वयमा मुना स्वास्थ्य चौकी, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS)  अभिमुखीकरण कार्यक्रम तथा फलोअप सम्पन्न भएको छ

मुना स्वास्थ्य चौकी, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको तेस्रो फलोअप कार्यक्रम हो।

कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री नबराज शर्मा, कृष्ण प्रसाद सुबेदी, कृष्ण प्रसाद पनेरु, स्वास्थ्य कार्यालय, म्याग्दीका बिरेन्द्र कुमार चौधरीको उपस्थिति रहेको थियो

तेस्रो फलोअपमा ७२% अंक प्राप्त आएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

न्युनतम सेवा मापदण्ड (MSS)  अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: न्युनतम सेवा मापदण्ड (MSS)  अभिमुखीकरण कार्यक्रम सम्पन्न।