गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

न्युनतम सेवा मापदण्ड (MSS) सम्बन्धी जिल्ला स्तरीय समिक्षा सम्पन्न।


| सामान्य


स्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा न्युनतम सेवा मापदण्ड (MSS) सम्बन्धी २०८०/०८१ को जिल्ला स्तरीय समिक्षा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालया प्रमुख बाबुराम आचार्यले गर्नुभएको उक्त कार्यक्रमको स्वागत तथा उद्देश्य देव प्रकाश घिमिरेले गर्नु भएको थियो। कार्यक्रमको संचालन घनश्याम सापकोटाले गर्नुभएको थियो।

कार्यक्रममा पालिकाहरुको समेत प्रस्तुतीकरण रहेको थियो।यस कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिनुका साथै अब Process indicator तर्फ लैजाने तथा सुदृढीकरण र भ्रमणलाई समेत जोड दिने निर्णय भएको छ।

न्युनतम सेवा मापदण्ड (MSS) सम्बन्धी जिल्ला स्तरीय समिक्षा सम्पन्न।

Download: न्युनतम सेवा मापदण्ड (MSS) सम्बन्धी जिल्ला स्तरीय समिक्षा सम्पन्न।