गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) अभिमुखीकरण कार्यक्रम सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा अजिरकोट गाउँपालिका, स्वास्थ्य शाखा, गोरखाको आयोजनामा पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा स्याङ्गजा अस्पतालका मेशु डाक्टर रुक्मिना अधिकारी, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता अजिरकोट गाउँपालिका, गोरखाका अध्यक्ष दिपक देबकोटाले गर्नुभएको थियो

साथै कार्यक्रममा संक्रमण रोकथाम तथा फोहर ब्यबस्थापन सम्बन्धि अनसाईट कोचिङ्ग समेत सम्पन्न भएको थियो

पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Download: पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) अभिमुखीकरण कार्यक्रम सम्पन्न ।