गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र वालिङ्ग नगरपालिका, स्याङ्गजा स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण सम्पन्न भएको छ।

पालिका अन्तर्गतका १८ वटा स्वास्थ्य संस्थाका प्रमुख र स्वास्थ्य शाखाका कर्मचारी सहभागीता रहेको उक्त कार्यक्रममा मुख्य श्रोतव्यक्तिको रुपमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक नबराज शर्मा र उर्मिला बरालको उपस्थिति रहेको थियो

सोहि अबसरमा संक्रमण रोकथामसंग सम्बन्धित हात धुने, ग्लभ्स र मास्कको प्रयोग लगायतका बिषयमा प्रयोगात्मक प्रस्तुति सम्पन्न भएको थियो

पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण सम्पन्न ।

Download: पालिका स्तरीय न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण सम्पन्न ।