प्रदेश स्तरीय गुणस्तर समन्वय समितिको बैठक सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको प्रदेश स्तरीय गुणस्तर समन्वय समितिको बैठक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक श्री हेमन्त शर्मा पौडेलको अध्यक्षतामा संचालन भएको छ।
कार्यक्रममा डाक्टर धर्मदेव ढकाल, अन्जु पौडेल, डाक्टर रोशन खनाल, प्रशान्तराज शर्मा, डाक्टर मधुरजी ढकाल, उर्मिला बराल र नबराज शर्माको उपस्थिति रहेको थियो।
Download: प्रदेश स्तरीय गुणस्तर समन्वय समितिको बैठक सम्पन्न।