गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

प्रादेशिक द्रुत प्रतिकार्य समिति र जिल्ला द्रुत प्रतिकार्य टोलिका सदस्यहरुबिचको अनलाईन मिटिङ सम्पन्न



मनसुनजन्य विपदको पुर्व तयारी तथा प्रतिकार्यका सम्बन्धमा प्रादेशिक द्रुत प्रतिकार्य समिति र जिल्ला द्रुत प्रतिकार्य टोलिका सदस्यहरुबिचको अनलाईन मिटिङ प्रादेशिक द्रुत प्रतिकार्य समितिका संयोजक, प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काज्यूको अध्यक्षतामा मिति २०८२।३।२७ गते स्वास्थ्य मन्त्रालय, पोखरामा सम्पन्न भएको छ ।

प्रादेशिक द्रुत प्रतिकार्य समिति र जिल्ला द्रुत प्रतिकार्य टोलिका सदस्यहरुबिचको अनलाईन मिटिङ सम्पन्न

Download: प्रादेशिक द्रुत प्रतिकार्य समिति र जिल्ला द्रुत प्रतिकार्य टोलिका सदस्यहरुबिचको अनलाईन मिटिङ सम्पन्न