गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

प्रादेशिक व्यवस्थापन सुदृढिकरण समितिको बैठक सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आयोजनामा अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यविधि, २०७७ बमोजिमको प्रादेशिक व्यवस्थापन सुदृढिकरण समितिको बैठक सञ्चालन भएको छ।

कार्यक्रम स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रदेश स्तरीय प्रादेशिक व्यवस्थापन सुदृढिकरण समितिका सबै पदाधिकारीहरु लगायत मन्त्रालय, निर्देशनालय, WHO-Gandaki का महा/शाखा प्रमुखहरु, सूचना अधिकारीहरु तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

प्रादेशिक व्यवस्थापन सुदृढिकरण समितिको बैठक सम्पन्न।

Download: प्रादेशिक व्यवस्थापन सुदृढिकरण समितिको बैठक सम्पन्न।