गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

पारिवारीक स्वास्थ्य प्रोफाईल सम्बन्धी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा बेसीशहर नगरपालिका लमजुङमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुसँग पारिवारीक स्वास्थ्य प्रोफाईल सम्बन्धी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रमको अध्यक्षता बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमान सिंह अर्यालयले गर्नुभएको थियोभने स्वास्थ्य निर्देशनालयका उपसचिव शंकर थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो। उक्त कार्यक्रममा सोही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्यालय, स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत भरत भुजेल लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।

पारिवारीक स्वास्थ्य प्रोफाईल सम्बन्धी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: पारिवारीक स्वास्थ्य प्रोफाईल सम्बन्धी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न।