पारिवारिक स्वास्थ्य प्रोफाइल तयारीका लागि तथ्यांक संकलन भैरहेको छ। (फोटोहरु)
| सामान्य
स्वास्थ्य निर्देशनालय. गण्डकी प्रदेशको नेतृत्व, स्वास्थ्य कार्यालय, बाग्लुंगको समन्वय तथा जिल्ला अन्तर्गतका सबै पलिकहरुको आयोजनामा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारीका लागि तथ्यांक संकलनको कार्य भैरहेको छ।
Download: पारिवारिक स्वास्थ्य प्रोफाइल तयारीका लागि तथ्यांक संकलन भैरहेको छ। (फोटोहरु)