logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

पोखरा विमानस्थल र जोमसोममा हेल्थ डेस्कको स्थापना

पोखरा विमानस्थल र जोमसोममा हेल्थ डेस्कको स्थापना

गण्डकी स्वास्थ्य निर्देशनालय | | कोभिड-१९



मिति २०७६/१०/१७ गते पोखरा विमानस्थल र मुस्ताङ्गमाको जोमसोममा हेल्थ डेस्कको स्थापना गरिएको छ | हेल्थ डेस्कको प्रमुख कार्यभार कोरोना भाइरसको बारेमा जानकारी दिनु, सूचना सम्प्रेषण गर्नु र संकास्पद विरामी भेटिएमा आवश्यक स्क्रिनिंग गर्नु रहेको छ | हेल्थ डेस्कमा पोखरा महानगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाका कर्मचारीहरु को उपस्थिति रहनेछ|