रुपा गाँउपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम शुरु।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग, स्वास्थ्य कार्यालय, कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको समन्वयमा रुपा गाँउपालिका अन्तर्गतका
स्वास्थ्य संस्थाहरुमा विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम सम्पन्न भएको छ ।