गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

रुपाकोट अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा रुपाकोट अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न भएको छ।

रुपाकोट अस्पताल, कास्कीको पहिलो न्युनतम सेवा मापदण्ड मुल्यांकनमा ३७% स्कोर प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र उर्मिला बरालको उपस्थिति रहेको थियो।

रुपाकोट अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न।

Download: रुपाकोट अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न।