गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

राष्ट्रिय संयुक्त बार्षिक समिक्षामा  गण्डकी प्रदेश सरकारको तर्फबाट प्रस्तुतीकरण सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काले काठमाडौंमा संचालन भएको राष्ट्रिय संयुक्त बार्षिक समिक्षामा  गण्डकी प्रदेश सरकारको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको छ

राष्ट्रिय संयुक्त बार्षिक समिक्षा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको आयोजनामा संचालन भएको थियो

प्रदेशको समग्र प्रगति, कार्यक्रम संचालनका चुनौतीहरु तथा समस्या र समाधानका उपायहरुको बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले तयार परेको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो

राष्ट्रिय संयुक्त बार्षिक समिक्षामा  गण्डकी प्रदेश सरकारको तर्फबाट प्रस्तुतीकरण सम्पन्न।

Download: राष्ट्रिय संयुक्त बार्षिक समिक्षामा  गण्डकी प्रदेश सरकारको तर्फबाट प्रस्तुतीकरण सम्पन्न।