Regional workshop on improving access to essential diagnostic with particular focus on primary health care (PHC) कार्यक्रममा नेपालको तर्फबाट सहभागिता।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक श्री खिम बहादुर खड्काज्यूले जाकर्ता, इन्डोनेसियामा सञ्चालन भइरहेको Regional workshop on improving access to essential diagnostic with particular focus on primary health care (PHC) कार्यक्रममा नेपालको तर्फबाट प्रस्तुतिकरण गर्नुभएको छ।