गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रीले प्रादेशिक अस्पताल, सुर्खेतको भ्रमण गर्नुभएको भएको छ।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय सुशीला सिंखडाले प्रादेशिक अस्पताल, सुर्खेतको भ्रमण गर्नुभएको भएको छ। भ्रमणका समुहमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर बिनोद विन्दु शर्माको समेत उपस्थिति रहेको थियो।

सो भ्रमणमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, डाक्टर रोशन ढकाल, नवराज शर्मा, उर्मिला बराल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव चण्डीका पौडेल, डाक्टर रमेश कुमार केशी, बेनी अस्पताल, म्याग्दीका मानसिक रोग विषेशज्ञ डाक्टर अनुशा मानन्धर लगायतको उपस्थिति रहेको छ।

प्रादेशिक अस्पताल, सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले  अस्पतालको समग्र सेवाका बारेमा जानकारी गराउनुभएको सो अवसरमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख लगायत अस्पतालका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रीले प्रादेशिक अस्पताल, सुर्खेतको भ्रमण गर्नुभएको भएको छ।

Download: सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रीले प्रादेशिक अस्पताल, सुर्खेतको भ्रमण गर्नुभएको भएको छ।