गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्याङ्गजा अस्पताल, स्याङ्गजाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको बार्हौ फलोअप सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा स्याङ्गजा अस्पताल, स्याङ्गजाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको बार्हौ फलोअप सम्पन्न भएको छ।

स्याङ्गजा अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ८६% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा गोरखा अस्पतालका मेशु डाक्टर सिद्धार्थ खनाल, लमजुङ्ग अस्पतालका मेशु डाक्टर बिशाल तिवारी, क्षयरोग उपचार केन्द्र, कास्कीका निमित्त निर्देशक डाक्टर रमेश प्रसाद आचार्य, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो।

स्याङ्गजा अस्पताल, स्याङ्गजाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको बार्हौ फलोअप सम्पन्न।

Download: स्याङ्गजा अस्पताल, स्याङ्गजाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको बार्हौ फलोअप सम्पन्न।