गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न ।


| सामान्य


दुधपोखरी गाउँपालिका, लमजुंग स्वास्थ्य शाखाको आयोजनामा २०७९/८o मा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा दुधपोखरी गाउँपालिकामा सम्पन्न भएको छ।

कार्यक्रमका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत , स्वास्थ्य कार्यालय लमजुङका प्रमुख, कार्यक्रम फोकल पर्सनहरु, स्वास्थ्य शाखा प्रमुख र कर्मचारीहरु

र पालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थिती रहेको थियो।

स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न ।

Download: स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न ।