गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य कार्यालय, स्याङ्गजाले Data Verifications कार्यक्रम संचालन गरेको छ।



स्वास्थ्य कार्यालय, स्याङ्गजाको आयोजनामा कालीगण्डकी गाउँपालिका अन्तर्गतका कालीगण्डकी अस्पताल, बिर्घा र श्रीकृष्णगण्डकी स्वास्थ्य चौकीकाे आ. व.२०७९/०८० काे

data Verifications र एकीकृत कार्यक्रमहरुको रेकर्डिङ रिपोर्टिङ्ग लगाएतका विषयमा सहजीकरण सम्पन्न भएको छ।

 

 

स्वास्थ्य कार्यालय, स्याङ्गजाले Data Verifications कार्यक्रम संचालन गरेको छ।

Download: स्वास्थ्य कार्यालय, स्याङ्गजाले Data Verifications कार्यक्रम संचालन गरेको छ।