गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य निर्देशानालय, गण्डकी प्रदेशका नियमित मासिक कर्मचारी बैठक सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशानालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतामा नियमित मासिक कर्मचारी बैठक सम्पन्न भएको छ। निर्देशानालयका सबै शाखा प्रमुख सहित सबै कर्मचारी तथा स्वास्थ्य निर्देशनालयमा कार्यरत साझेदार संस्थाका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न बैठकमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका गत आ.ब. का सम्पूर्ण कार्यक्रमको प्रगति समिक्षा सहित यो आ.ब. काे योजनाका बारेमा छलफल समेत भएको छ।

स्वास्थ्य निर्देशानालय, गण्डकी प्रदेशका नियमित मासिक कर्मचारी बैठक सम्पन्न।

Download: स्वास्थ्य निर्देशानालय, गण्डकी प्रदेशका नियमित मासिक कर्मचारी बैठक सम्पन्न।