गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पहिलो फलोअप सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा संचालन भएको अस्पताल सुद्रिढीकरण कार्यक्रम अन्तर्गतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पहिलो फलोअप सम्पन्न भएको छ

कार्यक्रम सम्पन्न गर्नमा सहयोग गर्नुहुने अस्पताल ब्यबस्थापन समिति, सबै अस्पतालका मेशुहरु, अस्पताल ब्यबस्थापकहरु, स्वास्थ्यकर्मीहरु, श्रोतव्यक्तिहरु, निक साईमन्स, बिशेषगरि

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री नबराज शर्मा र न्युनतम सेवा मापदण्ड अधिकृत श्री उर्मिला बराल लगायत सम्पूर्णमा हार्दिक आभार ब्यक्त

गर्न चाहान्छौ यसबर्षको दोस्रो फलोअपमा Process Indicator मा आधारित रहेर न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन हुनेछ

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पहिलो फलोअप सम्पन्न।

Download: स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पहिलो फलोअप सम्पन्न।