स्वास्थ्य प्रबर्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा टान गण्डकीको आयोजनामा ट्रेकिङ्ग गाईडहरुका लागि स्वास्थ्य प्रबर्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माले गर्नुभएको थियो।
Download: स्वास्थ्य प्रबर्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न।