गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्यकर्मिहरुको लागि क्षमता अभिबृद्दी  तालिम संचालन ।


| सामान्य


बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मिहरुको लागि कम्प्युटर सम्बन्धी  क्षमता अभिबृद्दी  तालिम संचालन भएको छ ।

४ दिनसम्म सन्चालन हुने कम्प्युटर तालिमको पहिलो दिन बडिगाड गाउँपालिकाका अध्यक्ष श्री गण्डकी थापा अधिकारीले उदघाटन गर्नु भएको छ ।

कार्यक्रममा उपाध्यक्ष श्री भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी लगायत स्वास्थ्य शाखाका सम्पुर्ण कर्मचारी र १ देखि १० वटै वडाका २१ जना स्वास्थ्यकर्मिहरुको उपस्थित रहेको थियो ।

 

स्वास्थ्यकर्मिहरुको लागि क्षमता अभिबृद्दी  तालिम संचालन ।

Download: स्वास्थ्यकर्मिहरुको लागि क्षमता अभिबृद्दी  तालिम संचालन ।