गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्याङ्गजामा विद्युतिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (e-HMIS) को शुभारम्भ।


| सामान्य


वालिङ्ग नगरपालिका, स्याङ्गजा अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाहरुको भवनको उद्घाटन तथा विद्युतिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (e-HMIS) Software को गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेबाट शुभारम्भ भएको छ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री माननीय सुशिला सिंखडा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री माननीय सरस्वती अर्याल तिवारीले विशेष अतिथिको आतिथ्यता गर्नुभएको थियो।

उक्त कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीका सचीव डाक्टर विनोद बिन्दु शर्माले eHMIS सम्बन्धी प्रस्तुतिकरण राख्नुभएको थियो।

स्याङ्गजामा विद्युतिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (e-HMIS) को शुभारम्भ।

Download: स्याङ्गजामा विद्युतिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (e-HMIS) को शुभारम्भ।