गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

शुन्दरबजार अस्पताल, लमजुंगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स इन्स्टिच्युटको सहयोगमा शुन्दरबजार अस्पताल, लमजुंगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ

शुन्दरबजार अस्पताल, लमजुंगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पाँचौ फलोअप कार्यक्रम हो।

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा लमजुङ्ग अस्पताल, लामजुङ्गका मेशु डाक्टर बिशाल तिवारी, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री नबराज शर्मा, न्युनतम सेवा मापदण्ड अधिकृत श्री उर्मिला बराल र निक साईमन्स इन्स्टिच्युटका गण्डकी प्रदेश संयोजक श्री सुष्मा लामाको उपस्थिति रहेको थियो शुन्दरबजार अस्पताल, लमजुंगको पाँचौ फलोअपमा ४१% अंक प्राप्त भएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पतालका मेशुले गर्नुभएको थियो कार्यक्रममा सुन्दरबजार नगरपालिका-७ का वार्ड अध्यक्ष, स्वास्थ्य शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो

शुन्दरबजार अस्पताल, लमजुंगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: शुन्दरबजार अस्पताल, लमजुंगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।