गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

श्री सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय शुशिला सिम्खडाज्यू सम्मानित हुनुभएको छ।


| सामान्य


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको आयोजनामा आज काठमाडौंमा संचालन भएको बिशेष कार्यक्रममा संविधान प्रदत्त जनताको मौलिक हक सुनिश्चित गरी जनतालाई

सर्वसुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालहरुमा निःशुल्क बेड व्यवस्थापन लगायतका उल्लेखनीय कार्य गर्नुभएकोमा श्री सामाजिक विकास तथा स्वास्थ्य

मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय शुशिला सिम्खडाज्यू सम्मानित हुनुभएको छ।

वहाँलाई स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ।

श्री सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय शुशिला सिम्खडाज्यू सम्मानित हुनुभएको छ।

Download: श्री सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय शुशिला सिम्खडाज्यू सम्मानित हुनुभएको छ।